पाल्पा जेठ - ३२

जिल्लामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १६ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको हो भने रम्भा गाउँपालिकाका १ जना महिलामा संक्रमण देखिएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १६ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको हो भने रम्भा गाउँपालिकाका १ जना महिलामा संक्रमण देखिएको छ ।

Comments

Leave a comment