२१ भदौं, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालाका कर्मचारी आन्दोलनामा उत्रिएका छन   । प्रयोगशालाको कामकाज उनीहरुले  ठप्प  परेका छन  ।

प्रयोगशाला इन्चार्ज हिराबाबु पाण्डेलाई जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन राजेन्द्र चौरसियाले दुव्र्यबहार गरेको उनीहरुको भनाइ छ

मलेकुलर ल्याबभित्रै दुव्र्यबहार गरेकोले चौरसियालाई कारबाही तथा प्रयोगशालामा सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नर्फकने चेतावनी उनीहरुले दिएका छन् ।

पीपीई लगाएर काम गरिरहेको अवस्थामा मलेकुलर ल्याबमा चौरसिया छिरेका कारण १७० वटा स्वाब नमूना परीक्षणको काम अवरुद्ध भएको आरोप उनीहरुले लगाएका छन् ।

Comments

Leave a comment