पाल्पा असार ११

- पाल्पाका ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ३९ पुगेको छ ।

Comments

Leave a comment