कपिलवस्तु । कपिलवस्तुमा एक बालकको  खाडलमा जमेको  पानीमा  डुबेर मृत्यु भएको समाचार प्राप्त भएको छ |

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली निवासी  जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै रहेको  पानीको खाडलमा डुवेर मृत्यु भएको  हो  \

घटना कसरी घट्यो भन्ने बिसयमा   थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ।

Comments

Leave a comment