कपिलवस्तुको गुगौलिमा आज दिसो करिब ४ बजे तिर भीषण आगलागी भएको छ । बिजयनगर गाउँपालिका वडा न 1 गुगौलिमा रहेका करिब 50 घरमा आगलागी भएको हो ।आगलागी बाट के कति क्षति भएको छ अजै थाहा भैनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनएको छ ।

 

आगलागी केकारण ले भएको हो भन्ने पनि अजै खुलेको छैन 

Comments

Leave a comment