६ भदौ, काठमाडौं । केन्द्रीय कारागारमा  एकजना कञ्चनपुरबाट उपचारका लागि  ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक  पोखरेलले  बताए ।

Comments

Leave a comment