भाद्र २६ काठमाडौं 

हाल काठमाडौं लगाएत शहरहरुमा  लक्डाउनको असर सतहमा देखिन थालेका लामो समयको लकड़ाउको कारण शहर बजारका धेरै व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छ हो अहिले हामीले बजारमा चाबी लाएका कोठा र सटर देखेका छौ अहिले हाम्लाई लागेको छ यो सबै बन्दको कारण व्यवसाय केहि दिनको लागि  बन्द गरिएका हुन तर बिस्तारै बन्द खुलेपछि हलेले बास्तबिकता देख्न थालेका छौ बन्दले त ठुलै असर गरेको रहेछ  कतिपए कोठामा बस्नेहरु कोठामा भएको सामानको मूल्य भन्दा कोठाको भाडा महँगो बहेपछी तिर्न नसक्ने अवस्थाले  कोठाको समान मन गरेर घर बेटी सँग नै सम्पर्क बिहिन भएको पाइएको छ भने कतिपए ब्यवासाहीहरुले आफ्नो सामान उठाएर हिन्न थालेका छन | 

जसकार सहर बजारका घरबेटीहरु जता ततै कोठा खालि लेखेर भिता भर्ननमा ब्यस्त देखिन्छ्न यस्तैमा राजधानीमा भने अहिले  पनि मानिष सहज रुपले राजधानी प्रवेश गर्न र राजधानी बाट बहिरन सकिरहेको छैन  त्यसैले यहाँ पनि बन्द खुले लगतै धेरै जानाले कोठा र  सटर खाली गर्ने देखिएको छ जसको असर पहिले नै अनुमान गरेर बाठा घराबेटिहरु भाटा भट भाडा सस्ताउन थालेका छन भने कतिपएकोमा भाडा  सस्तो भएको कारण राजधानीमा एक घर बाट अर्को घरमा सर्नेको लर्को देखिन थालेको छ  |

त्यसैले अहिले राजधानीमा अनुमान गर्न थालिएको  छ अव केहि रुपमा राजधानी पहिलेको भन्दा पातलिने छ तर राजधानी पातलिनु मा मात्र लक्डाउन  कारण भने  हैन स्थानीय सरकार प्रदेश राजधानी मा केन्द्रका कामहरु विभाजन हुनु पनि  पोखरा ,भैराहवा लगाएत स्थानमा अन्तर्राष्ट्रिय स्थारका उडान सुरु को अन्तिम तयारि मा पुग्नु पनि अरु  कारणहरु हुन् |

Comments

Leave a comment