सरकार्ले कोरोना रोकथामको लागि अब लकडाउनमा थप कडाई गर्ने भएको छ । सरकारको आज बसेको मन्त्री परिषदको बैठकले एक प्रदेस बाट अर्को प्रदेस जादा एक स्थानिय तह बाट अर्को स्थानिय तहमा जादा समेत कडा निगरानी र चेकजाँच गर्ने बताएको छ ।

Comments

Leave a comment