१ आज कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु  |

२  हाल सम्म मृत्यु हुनेको कुल संख्या २२९ |

३ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित

४  २४ घन्टामा महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा 

५  संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९

६  संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।  

७ २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ |

८ कुल निको हुनेको संख्या २२ हजार १७८  |

९  गएको २४ घन्टामा  काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना |

१० सात हजार तीन सय ९० जना क्वरेण्टीनमा >>

 

Comments

Leave a comment