बुटवल साउन ३१                                    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना काेराेना संक्रमितको मृत्यु भएकाे छ । कपिलवस्तुका ४२ बर्षीय पुरुषकाे मर्त्यु भएकाे अस्पतालले जनाएकाे छ । शनिबार बिहान मृत्यु भएका ती संक्रमित तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका थिए ।                 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना काेराेना संक्रमितको मृत्यु भएकाे छ । कपिलवस्तुका ४२ बर्षीय पुरुषकाे मर्त्यु भएकाे अस्पतालले जनाएकाे छ । शनिबार बिहान मृत्यु भएका ती संक्रमित तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।

Comments

Leave a comment