असार ४ काठमाडौ 

पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।

Comments

Leave a comment