विश्व भर माहामारिको रुपमा फैलिरहेको नोभेल कोरोनाको प्रभाब नेपालमा पनि पर्न थालेपछि सरकारले सर्तकता अपनाउन थालेको पाइएको छ देश अहिले लकडानमा छ ।
 बजारमा यस्को प्रभाव रामै रहेको छ ।  मानिसहरुलाइ बाहिर निस्कन दिएको छैन बजार तथा सहरहरु सुनसान छन तर उता गाउँमा भने यस्को प्रभाव खासै देखिएको छैन मानिश अरिमा परिमा मेलो पात मा ब्यस्त नै देखिन्छ कोरोनाको सनत्रासको कारण बजार बाट गाउँ छिर्ने हरुको कारण गाउँमा चहलपहल छन् बढ्ेको छ त्यस्तै कोरोनाकै त्रासको कारण बिदेश बाट फर्केकाको पनि जमात गाउँमा कमि छैन बिदेशबाट आउनेमा कोरोनाको प्रभावबित देश लगायत बाट आउने बढि छन तर सरकारले तिननिहरु आउदा सिमानामा र एयरपोटमा  सामान्ने जोरो र रुगाखोकि बाहेक अरु चेक गरेको छैन ।
 त्यहाँ चेक गर्दा तिनिहरुमा कोरोनाका लक्षण नदेखियता पनि कोरोनाको लक्षण करिब एक महिना समन देखिने विश्व स्वास्थ संगठनले बताएको छ ।यस्तैमा विदेश बाट आउने ब्यत्तिमा यदि कोरोना भएको र त्यो मानिक गाउँमा आएको भएमा गाउँनै कोरोनाको जोखिममा रहन सक्ने अनुमान गरर्न सकिन्छ  । पछि आयर केहि गाउँमा स्थानिय सरकारको पहलमा तिनिहरुलाइ  कोवारेन्टाइन लाने प्रयास भएता पनि अव त्यो प्रभावकारि होला कि ? न होला ? किनकि तिनि ब्यक्तिहरु गाँउमा आयर केहि दिन बिताइ सकेका छन् यो बिचमा अरुलाइ सरि सकेको पनि हुन सक्छ । 

हाम्रो समाजमा गाउँमा धैरै जसो हाम्रा आफ्नै दाजुभाइ , साथिभाइ रहने र अहिले सहर बाट पनि सबै जना गाउँमा जम्मा भएको कारण बिदेश बाट आउनेहरु पनि गाउमा तलमाथि ओल्ला घर पल्ला घर गरेको अनुमान गरर्न सकिन्छ त्यसैले सरकारर्ले गाउँ तर्फ पनि बिशेस साबधानि अपनाउन जरुरि देखिन्छ ।

Comments

Leave a comment