बिश्व भर फैलिदै गइरएको कोभिड १९ को त्रासको प्रभावले नेपालमा पनि ठुलो हल्ला मच्चाइको छ ।
यहाँ कोरोना रोकथामको लागि सरकारर्ले  पनि सक्दो प्रयास गरिएको छ । देशै भर लकडाउन घोषणा गरिएको छ यस्तैमा कतै कतै लकडाउनको पालना नभएको भन्दै कफ्र्यू पनि लागाउन बाध्य भएको सरकारले बताएको छ । रास्ट्रिय तथा अन्तरास्ट्रिय  उडान, नेपाल भारतका सिमा नाका देखि अत्याआवस्यक सामाग्रि बोक्ने सवारि साधन बाहेकका सबै सवारिसाधन देखि पैदल यात्रि समेतलाइ हिड्डुलमा समेत रोक लगाएको छ । ठाउँ ठाउँमा कोवारेन्टाइन बनाइ भोलि आउन सक्ने समस्या समाधानको लागि तयारि पनि भएको छ ।

हाल समन नेपालमा ५ ब्यक्तिमा मात्र कोरोना भेटिएको छ । तर पनि यस्को हल्ला र त्रासले गर्दा जताततै मानिसलाइ चिन्ताले गाल्न थालेएको पाहिएको छ । अहिले मौसम परिर्बतनको समय हो । त्यसैले यो समयमा भाइरल जोरो , रुगाखोकि , सोभाबिक नै हो तर अहिलेको हल्ला र त्रासको कारण साथै कोरोनाको लक्षण र भाइरलको लक्ष्ण करिब उस्तै उस्तै हुने कारण रुगाखोकि लाग्नेहरुले पनि कतै मलाइ कोरोना नै भएको त हैन भनि मानसिक रुपमा चिन्ताको कारण कमजोर हुना थालेका छन् यतिमात्र हैन घरको सदस्य र छिमेकिमा यस्तै हुदा समेत मानिहरु त्रसित भै रोगि संग त्रकिन थालेएका छन् ।
भने उता भाइरलका बिमारिलाइ उपचार गर्न जादा पनि गारो हुन थालेएको छ । सान्यन मेडिकल र प्राइभेट हस्पिटलमा यस्ता बिमारि आउदा त्रकिन थालेएको पाइएको छ । मेडिकलहरुले हस्पिटल जान भनेएका छन भने हस्पिटलहरुले एक हस्पिटल बाट अर्को हस्पिटल रिफर गर्ने र बिमारिलाइ झुलाउने काम भैरएको पाइएको छ ।  यति मात्र हैन रुगाखोकिका बिमारि  भनेपछि हस्पिटल सम्म पुग्नको लागि समेत सवारि साधन पाउन गारो हुन थालेको छ । यस्तैमा केहि दिन अगाडि पाल्पा प्रभास मेडिकल कलेजले पनि पाल्पा बगनासकालि २ पोखथोकका एक बिमारिलाइ रुगा खोकि लागेको भनि हपिटल हाता बाट नै यम्बरलेन्स बाट नै घर पर्काइ दिएको समाचार बाहिरिएको थियो तर यस्तो लापरवाहि गर्दा समेत हस्पिटल प्रसासनलाइ माफि मागेर मात्र उनमुत्ति मिलेको छ ।

त्यसैले सकारर्ले कोरोनाको जोखिम लाइ मात्र हैन भाइरलका बिमारिहरुलाइ पनि सहज हुने बातावरण सिर्जना गर्न र कोरोनाको त्रासलाइ समेत हल गर्नको लागि संचार माध्यमहरु बाट सचेतनाका कार्यक्रमहरु ल्यानन बिज्ञहरुले सुजाएका छन् । भने बिमारि झुलाउने हस्पिटललाइ कारबाइ गर्ने सरकारर्ले बताएको छ । त्यस्तै हस्पिटल ब्यबस्थापकहरुले  पनि चिकित्कसक र हस्पिटलका कर्मचारिको स्वास्थ सुरक्षाको लागि आवस्यक सामाग्रि ब्यवस्थाको माग सरकार संग गरेएका छन् ।
 

Comments

Leave a comment