कपिलवस्तु साउन २९

हाल कोरिनाको कारण सबै भन्दा मारमा परेकका उधोगी ब्यवसाहिहरुको संगठन उधोग बाणिज्य संघ  नै कपिलबस्तुमा कोरिना रोकथमको लागि कम्मर कसेर लागेको देखिएको छ ।

 यो कार्य सबै स्थानमा भए अवस्य पनि महामारी रोकथामको लागि सरकारलाई ठूलो सहयोग पुग्ने थियो ।

बिगतका दिनहरुमा पनि कोरोना रोकथमका लागि भन्दै माक्स गलब्स तथा स्यानेटाईजर  बितरण गरि सकेको संघले हाल सम्म नगरपालिकाले बैंक तथा विभिन्न सस्थाका कर्मचारीको कोरोना परिक्षण गरेता पनि हाम्रा ब्यवसाहि सबैको कोरोना परिक्षण गर्न नसक्ने भन्दै आफ्नै लगानिमा ब्यापारिहरुको जहाँ भिडभाड बढी हुन्छ जस्तै किराना ,पुस्तक पसल ,दूध सङकलन केन्द्र लगाएत क्षेत्रका सय भन्दा बढी ब्यक्तिको कोरोन  परिक्षण गर्न लागिएको संघका अध्यक्ष उमानाथ  पौडेलले जानकारी दिनु भयो ।।

Comments

Leave a comment