पुर्णकला बिसी,अर्जुन सापकोटा र बिक्रम केसीको " हासो संगै आँसु” बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । कहिले सुख कहिले दुख मान्छे भए पछि जीवन मा हरेक बाधा अर्चना भोग्नु पर्ने कुरालाई समेट्दै अमितबाबु रोकायले शब्द कोरेकाछन भने रोशन परियार को सङित रहेको छ ।

 

मेसना म्युजिकबाट बजारमा आएको गित मा अञ्जलि अधिकारी,अर्जुन बिक,निशा राइको अभिनय रहेको छ भने बिक्रम चौहानको निर्देशनमा गित उत्कृष्ट बनेको छ ।

Comments

Leave a comment