चैत्र २५ -काठमाडौ  रुपन्देहिको नजिकै सिमावर्ती क्षेत्र भारतमा कोरोनाका बिमारी भेटिन थालेपछी रुपन्देहिमा उच्च सत्रकता अपनाउन थालिएको छ ।

तिलोत्तमा नगरपालिका ले भारत भर तिब्र गतिमा कोरोना संक्रमीत बिमारिको संख्या बढ्दै गएको र रुपन्देही को सिमा क्षेत्र नजिकै भारतको मार्चवार क्षेत्रआसपास समेत ६/७ जाना संक्रमीत भेटिएको भन्दै त्यहा बाट मानिस आवज जावतले मात्र हैन सामान निर्यात गर्दा समेत सामान मै टासिएर पनि कोरोना का जीवाणु आउनसक्ने भन्दै भारत बाट आयात हुने त्रकारी प्रयोग नगर्ने निधो गरेको हो ।

तिलो तमा नगरपालिकाले भारतिय तरकारिमा रोक लगाउदै गर्दा उता सिमाना नै जोडिएको सिध्दार्थ नगरपालिका भने मौन बनेको छ ।

Comments

Leave a comment