चुरामणी तिमिल्सिना

भाद्र - १९   

 

धार्मिक कार्यक्रम सन्चालन गर्नको लागि पाल्पाको अर्गलीमा १ करोडको स्थापना भएको छ  ।पाल्पा तानसेन नगरपालिका पालिका वार्ड न १४ अर्गली दर्बार टोल निवासी पदम प्रसाद सर्मा पान्डे तथा गृह लक्क्षमि पान्डेले नितान्त आफू सन्सार छोडेर गयपनी आफ्ना परिवारले सन्चालन गर्ने किसिमले छिमेकि मठमन्दिरहरुमा तिथि ,पर्व, जन्मउत्सब, हरेकएकादसी, पाटी पौवा, खाने पानी धारा लगायत कार्यमा कोशको व्याज खर्चिने पान्डेले जान्कारी गराउनुभयो ।

 

 

पान्डे समाजसेवी शिक्षा प्रेमि धार्मिक ब्याकतिव्व दान वीर मात्र नभई जनकपुर चुरोट कारखानामा दुई कार्यकाल तथा १८ महिना कार्यकारी अध्यक्ष समेत जिम्मेवारी सम्माल्नुभयको थियो। गुल्मिको अस्लेवामा जन्मेका पान्डेले पाल्पा गुल्मी त्रिबेणि जस्ता धार्मिक स्थानहरुमा थुप्रै मठमन्दिर निर्माण कार्यमा जगा खरिद बिधालयका बिद्यार्थीहरुलाइ बिबिध बिसयमा हौसला प्रदान गर्न लाखौका अक्षयकोश स्थापना वृद्धआश्रम निर्माण तथाआगुन्तुक अतिथी गायत्री अनुष्ठान सम्पन्न अक्षयकोष समेत लाखौको राख्नुभएको छ । पान्डे केहि बर्स आफू राममन्दिर रुद्रबेणिमा गायत्री अनुस्ठानमा बसेपछि अक्षयकोषको महत्त्व धेरै बुझेको र गायात्री माताको सक्तिको कारणले यसरी अभियानमा लागेको बताउनुभयो पान्डेका ३ छोरा ३ छोरी नातिनातिना सहित समग्र परिवारमा ४० जना भएको अधिकाम्स सबौ परिवार को सोच कमायको केही प्रतिसत रकम धार्मिक कार्यमा खर्च गरने पान्डेका जेष्ठ सुपुत्र बिष्णु पाण्डेले बताउनुभयो पान्डे आफू पनि सानै उमेर देखिनै धार्मिक कार्यमा सक्दो सहयोग गर्दै आयको र यो बुवा आमाको सबै सपनाहरु पूरा गर्न आफुहरु सबै जनाको हरेक समयमा सहभागीता रहेको बताउनुभयो। बास्तामा पाण्डे ले रुद्रबेनिमा१ बर्समा४२ दिन्को भन्डाराको जिम्मेवारी लिदै आयको बताउनुभयो। उनी नेपालका रास्ट्रपति देखि वार्डमा काम गर्ने सचिब सम्म्का सबै कर्मचारी सङ परिचित रहेकोरअहिले अनिस्ठानमा रहेसी फोनमा मात्र सम्पर्क हुने र भेट्घाट भने नहुने बताउनु भयो पान्डे पाल्पा अर्गलीका जुध्द सम्सेर राणापरिवार शीत निकै राम्रो सम्बन्ध थियो ।

पान्डेले बोलिकै भरमा मैयाँ शीत अधिकाम्स सामाजिक कामका लागि जगा दिलाइदिने काम समेत गर्नुभएको थियोे ।हाल ती जगामा ललित जनचेतना पुस्ताकालय सन्चालन भैरहेको छ । यति मात्र हैन त्रिभुवन माबी सन्चालन गर्न आफू पदमा रहदा होस या नरदा अनुदान कोटा स्विकृत गराउन ठूलोयोगदान गरेको बताउनुभयो ।आफुले पाल्पाको अर्गली दरबारमा केहि बर्स पहिला हस्पिटल समेत सन्चालन गर्न मैयाँ सङग जगा निसुल्क उपलध गराइदिने भनेर आबहान गर्दा अर्गली बासिले खासै चासो नदेखायकोले हाल यो यो दर्बार जिर्ण अबस्थामामा रहेको र राणा परिवार भन्दा अर्कैको नाममा रहेको बताउनुभयो। अहिले यो जगाको विषयमा मुद्दा समेत चलिरहेको बताउनुभयो । पान्डेले दुखी परिवारका केही बालिकाहरुलाइ मात्र हैन जेष्ठ नागरिक लाई समेत घरमा नै पालन पोषण गराउदै आउनुभएको छ । उमेरले नेटो काट्दै गय पनि अझै सामाजिक कार्यमा केही गर्न बाकी रहेको र पूरा गर्न समेत अगाडी बडिरहेको बताउनुभयो । पान्डेले रुरु क्षेत्रमा सन्चालन भएको रुरु धार्मिक सेवा सन्चार सस्थालाइ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको रुरु बाट हाम्रा सहकर्मी साथी चुरामणी तिमिल्सिनाले जान्कारी गराउनुभयो।

Comments

Leave a comment