नवलपरासी -३०

पुर्ब पश्चिमराजमार्ग अन्तरगत नवलपरासी जिल्लाको दाउन्नेमा भर्खरै  पहिरो जादा पहिरो संगै लडेको रुखले च्यापदा बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५ ५९ नम्बरको ट्रक च्यापियका छ्नरुख गाडिको बिच भागमा परेको कारण   मानबिय क्षतिहुनबाट भने जोगिएको छ ।

पहिरोको कारण अहिले बाटो अबरुद्ध भएको छ । 

बाटो खुल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

Comments

Leave a comment