नन्दु यादव भाद्र २९नवलपरासी

पश्चिम नवलपरासी जिल्ला मा शशस्त्र प्रहरी ले सक्रियताका साथ निगरानी बढाउदा तस्करीका सामानहरु धमाधम पक्राउ पर्न थालेका छन । निशेधज्ञाकाे माैका छाेपि लुकिछिपि तस्करहरु तस्करी गर्न मा सक्रिय भईरहदा शसस्त्र प्रहरीले कडा रुपमा निगरानि बढाएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी तथा यस मातहत बेश ¸ बि.ओ.पि.हरुबाट केराउ (मटर) ५०० के.जी., मोटरपार्टस, किराना सामान र लत्ताकपडा गरी कुल एकलाख तिन हजार एक सय पच्पन्न रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय लाई पठाईएकाे सशस्त्र प्रहरी बल नेपाल न २६गण हे .क्वा.पश्चिम नवलपरासी का सुचना अधिकारी राेशन घिमिरे जानकारी दिनु भयाे।सशस्त्र प्रहरीले कडा रुपमा निगरानि बढाएपछि जिल्लामा तस्करी नियन्त्रणमा अाएकाे स्थानीय हरुले बताएका छन ।

Comments

Leave a comment