शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयहरु    छनोट  गर्दा      नमुना विधालयमा पर्न सफल रूपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको   सैनामैना माध्यमिक विद्यालयले  फेरी अर्को प्रसंसनिय कार्य गरेर चौतर्फी   चर्चा कमाउन सफल भएको छ | ।  यस विद्यालयले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै शिक्षक कर्मचारीको निःशुल्क विमा गरी उदाहरणिय कार्य गरेको  हो  . |  यस विधालयको यो काम प्रसंसनिय भन्दै अन्य सस्थाहरुलाई पनि उदाहरण मिलेको  प्रदेशका बुद्दिजिबि हरुको भनाइ रहेको छ  |

हो यस  विद्यालयले बिद्यालयमा कार्यरत निजि स्रोत शिक्षक र कर्मचारीको रु १ लाख बराबरको निःशुल्क कोरोना बिमा गरेको विद्यालयका प्राचार्य नेत्रलाल पुरिले बताए ।

 

Comments

Leave a comment