वैशाख २९ 


यश संस्था प्रदेश ५ का काेषाध्यक्ष रवीन्द्र पाैडेल काे संयोजकत्वमा नन्दनगर गुरूकुल कपिलवस्तुमा कार्यक्रमकाे सभापतिमा केन्द्रीय अध्यक्ष खेमराज पाैडेल, प्रमुख अतिथिको रूपमा बाणगंगा नगर प्रवक्ता विष्णु पाैडेल, विशिष्ट अतिथिमा कैलाश अाश्रम तथा गुरूकुलका अध्यक्ष तथा सचिव, नेपाल स्वयंसेवक संघ यश सस्था का सल्लाहकार मीन पाेख्रेल, प्रचारप्रसार संगठन ५ न० प्रदेश का अध्यक्ष सुबास बेल्बासे, संस्था का केन्द्रीय सदस्य जन्जीत पुरूष, काठमाडौं जिल्ला उपाध्यक्ष नर्मदा पाैडेल, जिल्ला सदस्य सुष्मा घिमिरे, गुरूकुलका विद्यार्थीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न। 

यश संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष ज्याे० खेमराज पाैडेलले संस्थाको सम्छिप्त परिचय दिनुभयाे नेपाल स्वयंसेवक संघ सस्थालाई अगाडि बढाएर, स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो । यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौ नेपालको भलो चाहन्छौ। भन्दै गुरूकुल देशकै मुख्य शिक्षाको अाधार हाे अहिले वर्तमानको स्थिति अमेरिका, जर्मनी लगायत गुरूकुल संस्कृत शिक्षा अनिवार्य देखियो।
नगरप्रवक्ता विष्णु पाैडेलले भन्नुभयो नेपाल स्वयंसेवक संघ अाजकाे समयमा याे संस्था अनिवार्य छ र याे संस्थाकाे लागि जे जति सहकार्य गर्नुपर्छ सदैव तत्परता का साथ गर्ने भन्नुभयाे।
काेराेना महामारीको शान्ति हेतु गुरूकुलका विद्यार्थी बाट शान्तिपाठ कार्यक्रम सन्चालन रविन्द्र पाैडेलले गर्नुभएकाे थियाे।

Comments

Leave a comment