पाल्पा मा जोरो आएको बिमारिलाई प्रभासले फेरि फर्काएको समाचार भाहिरिएको छ । प्रभास मेडिकल कलेजले गत सनिबार पाल्पा पोखराथोक का जोरो आएका  एक बिमारिलाई  कोरोनाको सन्खा मा गेट भित्र प्रबेश गर्ननै न दिएपछी समाचार बाहिरिएको थियो त्यस लगतै जिल्ला प्रसानको बैठकमा प्रभास मेडिकल हल का प्रबन्धकले माफ मागेका थियो ।

यो घटना घटे लगतै फेरि अर्को बिमारिलाई त्यस्तै दुरव्यबहार गेरेको सुनिएको छ ।

गत बिहीवार पाल्पा माथागडी गाउँपालिका झडेवाका बिष्णु सारुलाई जोरो आएको लागेको भनेपछी हस्पिटल प्राङ्गण बाटै फर्काईएको उन्ले बताय । 

Comments

Leave a comment