जेठ १३ पाल्पा

अमेरिकन फौजी किरा अमेरिकामा किसानहरुको  मुख्य समस्याको रुपमा रहेको रैथाने किरा हो ।

यश किराले सन १९१६ मा ठूलो मात्रामा  अन्न बाली नस्ट गरेर महामारिको रुपमा फैलिएको थियो । जसकारण त्यस बर्ष अफ्रिमा मा खाद्यान्न संकट निम्त्याएको थियो ।

तर मेपालमा भने यो किरा सन २०१९ मा भारत बाट नवलपुर जिल्लामा फैलिएको पाईएको छ ।जहाँ यश किराले किसानहरुको अन्नबालिमा ठूलो असर पुर्याएको पाहिएको थियो ।

अहिले त्यही किरा पाल्पा जिल्लाको बगनासकालीमा मकै बालिमा देखिएको छ ।

यो किराले भर्खरै उम्रदै गरेका मकैहरुको गुबो नट पारिदिएको कारण सबै मकै नस्ट हुने अबस्थामा पुर्‍याएको यहाँका किसानहरुले बताएका छन ।

अहिले पाल्पमा मकै बालिमा मात्र देखिएय पनि यो किराले ७०/८० किसिमका अन्न बालिमा असर गर्ने गरेको अमिरिकी सुचना अनिसार थाहा पाईएको थियो ।

नेपालमा पनि गएको बर्ष नवलपुर जिल्लामा मकै , धान , आलु ,मुला ,सुन्तला जस्ता बलिमा यो किरा देखिएको थियो र यस्ले ठूलो समस्या पुर्‍यएको पाईएको थियो ।

यो किरालाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भोलि यस्ले ठूलो क्षति पुर्‍याउन सक्ने   डा माथब न्यौपानेले बताउनु हुन्छ ।

यो किरा एउटा पुतली बर्गको किरा हो जस्को जीवन चक्र करिब १ महिना मा सम्पन हुन्छ तर यश किराको लार्भा अवस्था किर्षि बालिको लागि घातक हुने पाईएको छ ।

यश किराले एक पटक मा १२/१५ ओटा सम्म फुल पार्ने र यो फुल करिब १५ दिन मा लार्भा अवस्थामा पुग्ने गरेको पाईएको छ ।

अहिले सम्म यस्कको खेतबारीमा गएर यश किराको फुल तथा लार्भाको पहिचान गरि नस्ट पार्नु मात्र हो ।

यो किरा देख्दा सानो झुसिल किरा जस्तो हुन्छ तर यस्मा झुस हुदैन सरि पाटा पाट परेको केही हरियो खैरो करिब १ देखि ३ सिमि लम्बाई भएको हुन्छ ।

भने यस्लाई नस्ट गर्नको लागि या रोकथाम गर्नको लागि बजार मा थुप्रै औसधि पाईन्छ त्यसैले बिसादी किनेर ल्याई विज्ञ को सल्लाह अनुसार प्रयोग गर्न आवस्यक छ ।

Comments

Leave a comment