असार २२

पाल्पा जिल्ला बगनासकली गाउँपालिकामा जप्रतिनिधिहरुको लाप्रहाले समाजमा कोरोना फैलन सक्ने खतरा बढेको स्थानीयले आरोप लगाउन थालेका छन ।

हामी बगनासकाली गापा वडा नम्बर ५ मा रहेका दुई  क्वारेन्टाइन अवलोकन गर्दा यहाँ चरम लापरबाही भएको भेटिएको छ । यश समन्धमा हामिले बारम्बार स्थानिय जनप्रतिनिधिहरुलाई जानकारी गरायौं र प्रस्न गर्ने जमर्को गर्यौ उहाँहरु बारम्बार यो जिम्मेवारि आफुहरुको हैन गाउपालिका अध्यक्ष कृष्ण बस्याललाई फोन गर्नु भन्नू भो अनि हामिले पुन प्रस्न गर्यौ त्यसो भय तपाईहरुको जिम्मेवारी के उहाँहरु मध्य एक जना जनप्रतिनिधिले जस्लाई वडा अध्यक्षले विशेष अधिकार दि खटाउनु भएकाेे रहेछ उहाँले झोक्किदै जवाफ दिनु भो यो हाम्रो मात्र जिम्मेवारी हैन यो सबै आफै सचेत हुनु प्रछ हाम्ले गरेर केही हुदैन म केही जान्दिन मैले मात्र गरेर हुदैन । 

बास्तममा यहाँको अवस्ता भने के थियो भने यहाँ  क्वारेन्टाइनमा ३ जना भारत बाट आएका ब्यक्तिहरुलाई राखिएको थियो जहाँ  तिनिहरु बस्ने कोठामा दुई ओटा बेम्ची जोडि एउटा फम माथी तकिया इछ्याई एउटा बलान्केटमात्र राखिएको थियो त्यहा रेखदेख कसैको थियन हामी जादा त्यहा आफ्नै घर बाट  अभिभावकले खाना ल्याई खनाई दिएको देखेयौ यहाँ यो सुरक्षाको हिसाबले अत्यन्त लापरबाही हो ।

यो क्वारेन्टाइन को नियम भन्दा बिपरित कुरा हो । अनि अर्को कुरा त हामी जादा नत क्वारेन्टाइनमा बस्नेले माक्स लगाउनु भभएको थियो नत खाना ल्याईदिने ब्यक्तिले अनि हामी यहाँका स्थानीय को गुनासो सुन्यौ यहाका स्थामियले पनि क्वारेन्टाइन अलि ब्यवस्थित गर्न र उनिहरुलाई कसैको निगरानीमा राख्न अनुरोध गरेका रहेछ्न तर सुनुवाई भएन घर बाट खाना नल्याई क्वारेन्टाइन स्थलमै बनाई खुवाउन छुट्टै मानिसी जस्लाई सुरक्षीत तरिकाले राख्न अनुरोध गर्दा  हुन्छ भन्दै जनप्रतिनिधिले टारेको पाहिईयो । 

यश पछि हामिले क्वारेन्टाइन बसेका हरुलाई सोधेका थियौ तापाई हरुलाई चेक गर्न स्वास्थकर्मी आउनुहुन्छ उनिहरुको भनाई थियो अलि अस्तिनै एक दिन आउनु भको थियो जोरो नापेर जानू भो ,।

अनि अनुगमन मा जनप्रतिनिधिहरु आउने सानतोना दिने गर्नुभएको छ  ? तिनिहरुले छैन कोहि आएको जवाफ दिय।

अनि फेरि हामिले देख्ययौ क्वारेन्टाइनमा अलग अलग त राखिएको रहेछ तर पछि आउने अघि आउने सबैले प्रयोग गर्ने ट्वाईलेट एउटै भेटायौ त्यति मात्र हैन तीन जाना मध्य दुईजानामा कोरोना पुष्ठि भयो जहाँ  बाकि एक जना रिपोट आउन भन्दा तीन दिन पहिले भारतिय फौज बाट पिसिआर टेस्ट गरि फौजिकै गाडिमा सुनौली र सुनौली बाट प्राइभेट गाडिमा सुरक्षीत घर सम्म आएका रहेछ्न त्यसैले हामी अनुमान गर्न सक्छौ त्यो ब्यक्तिमा संक्रमण थियननै तर यहाँ क्वारेन्टाइनमा संक्रमितहरुले प्रयोग गरेको टवाईलेट प्रयोग गर्नु प्रदा उनै भाडा कुडा प्रयोग ग्रनु प्रदा उस्लाई पनि जोखिम अवस्य भएको छ । तर यश बिसयमा पालिका र वडाका जनप्रतिनिधिले अजै वास्ता गर्न सकेका छैनन ।

दुई जनालाई कोरोना पुष्ठि भैइसकेपछी हामिले जनप्रतिनिधिलाई प्रस्न ग्रयौ अब दुई जनालाई संक्रमण भएछ अब खाना ल्याउने र सङै बसेका र बस्नेलाई निगरानिमा राख्ने कि कस्तो तयारी छ भन्दै फोन गर्दा संगै बसेकाको रिपोट नेगेटिभ आयो उनिहरु घर गय अब उनिहरु एक साता घर बस्ने नियम हो गै सके हामी केही भन्दैनौ सबै आफै सचेत हुने हो भन्नू भो खर्च सुनाउनु भो जो केही दिन अगाडि ३ जना कोरोना नेगेटिभ आयर घर गएका थिय उनिहरुको कोरोना नेगेटिभ आएता  पनि उनिहरु हालका संक्रमीत आउनु भन्दा पहिले नै स्वाब पठाएका थिय र स्वाब को रिपोट आउन एक साता भन्दा धेरै समय लागेको कारण  तिनिहरु स्वाब पठाई सकेपछी एक साता संगै बसेका थिय यश तर्फ पनि सचेत हुने कि क्वारेन्टाइन एउटा नियम पालन गर्न र झाला टान बनाईएको स्थान अवस्य पनि हैन यहाँ निगरानिमा राख्न र समाजलाई संक्रमीत बाट बचाउन खडा गरिएको स्थान हुन यसका नियमहरु छ्न तिनी पूरा गर्न सक्नु प्रछ ।

त्यस्तै हामिले संक्रमीत संग प्रस्न गर्यौ तपाईंहरुलाई संक्रमण कसरी भयो होला ? उनिहरुको जवाफ  थियो हामी मुम्बईमा जहाँ थियौं त्यहाँ कसैलाई छैन त्यहा हैन हामी मुम्बई बाट सुनौली सम्म  रिर्जब गाडिमा आयौ त्यहा पनि सुरक्षीत थियौ जब हामी पालिकाले गाडिको ब्यबस्था गर्छ भनेर सुनौलीमा गाडी कुर्यौ त्यहा पालिकाको गाडी नाआएपछी गुल्मी जाने गाडिमा हजार तिरेर आउन वाध्य भयौ त्यहा गाडी कोचा कोच थियो जहाँ सम्म  त्यही बाट् संक्रमण हुन प्रछ । 

हामिले अनुमान गरौ पालिकाको कति लापरबाही यसरी चालाउने गाडी र गाडिवाला बाटै पनि त संक्रमण हुन सक्छ 

त्यस्तैमा उनिहरुले भने यदि यस्तै हुनु थियो गाडिको सुरक्षीत र सहि ब्यबस्था हुन नसक्ने थियो भने हामी आफै त प्राईभेट गाडी लियर आउने थियौ ।

Comments

Leave a comment