पाल्पा । पाल्पामा  गएको २४ घन्टामा नै  २८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १९ जना तानसेन बजार क्षेत्रका रहेको जानकारी प्राप्त बहेको छ  त्यस्तै  ९ जना रम्भा गाउँपालिकाका रहेका छन् ।

  उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् यसै मध्य एक जना  तानसेनका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Comments

Leave a comment