कपिलवस्तुका पत्रकार प्रेस युनियनका जिल्ला सभापति तथा एभिन्यूजका वरिष्ठ संबाददाता गोपाल भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा  बसेर  सक्रिय पत्रकारिता  गर्दै  आउनुभएका  उहाँलाई पिसीआर जाँचको क्रममा कोरोना संक्रमण भएको उहाँले आफ्नो फेसबुक पेजबाट स्टाटस लेखेरे  जानकारी गराउनु भएको हो  |

उहाँले फेसबुमा  लेख्नु भएको छ,मलाइ संक्रमण पुस्टी भयो मेरो सम्पर्क रहनुभएकाले पनि चेक गराई सुरक्षित रहनु होला  ‘उहाँले कपिलवस्तुको  तौलिहवा क्षेत्रमा समुदायस्तरमा ब्यापक रुपमा कोरोना फैलिरहेको छ त्यसैले कामकै सिशलशिलामा आफूलाई कोरोना संक्रमण भएको हुन सक्ने बताउनु भयो ..

 

Comments

Leave a comment