भदौ २३ रुपन्देही

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ले जनजिवन थलिएको बेला बेला फेसबुक बाट जाेडियकाे घरघरमा हामी सस्थाबाट सियारि १ चिल्यहिया मा रहेकाे स्थायि प्रहरि चाैकिमा माक्स र सेनिटाइजर बितरण गरिएको छ।

कोरोना माहामारिका बाबजुद आम नागरिको को जिवन सुरक्षाकालागि फेसबुक बाट जाेडियकाे घरघरमा हामी सस्था का सदस्प आयुषा कड्ेलको संयोजकमा सुरक्षाकर्मिहरु लाई माक्स र सेनिटाईजर वितरण गरिएको हो ।पछिल्लो समयमा देश भर खाद्यान्न तथा अन्य बस्तुहरु विभिन्न ठाउमा सहयोग गर्दै आई रहेको यो संस्थाले दुखि पिडित देखि अप्ठयारोमा परेका जो कसैलाई पनि सेवा प्रभाह गर्दै आएको छ ।

Comments

Leave a comment