काठमाडौँ, १२ भदौ (रासस) 

सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ ।

आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

Comments

Leave a comment