भाद्र २१ पाल्पा  ,अस्पतालमा उपचारारत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा अ शिल गरिएको छ । गएको एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचार गराइरहेकि एक महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभएको छ ।

Comments

Leave a comment