भाद्र २४ कपिलबस्तु

कपिलवस्तुमा एक जना सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा कारोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ । यसरी थपिनेमा कृष्णनगरका नौ जना र कपिलवस्तु नगरपालिकाका एक जना बुधबार १० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो।

Comments

Leave a comment