वैशाख २८ एजेन्सी 

नेपाल सरकारले लिपुलेकमा भारतीय गतिविधिप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेको केही घण्टामै भारत सरकारले जवाफी प्रतिक्रिया दिएको छ ।

भारतले शनिबार नै लिपुलेकमा बनाएको सडक भारतीय भूमिमै रहेको जवाफ फर्काएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै धार्चुला लिपुलेक सडक भारतीय भूमि

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारतको जिल्ला धार्चुलादेखि नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको उद्घाटन गरेका थिए । त्यसको विरोधमा काठमाडौँमा शनिबार विरोध प्रदर्शन समेत भयो ।

Comments

Leave a comment