जनाताको चर्को दवाबले नै हटाइएका पुर्ब राजा ज्ञानेन्द्र शाहाका हाल देखिएका गतिबिदीकै कारण तिनै जनताको मन जित्न कफल भएका छन । जनाता आफैले भन्न थालेका छन अवको आवस्यकता राजसस्था नै हो ।
 नेताहरुले असैय आरोप लगाएता पनि तथानाम भनि गालि गरेता पनि कुलै ब्यति तथा नेता र दलका बिरुद्घ अहिले समन कुनै जवाफ नदिएका ब्यक्ति जसलाइ कतिपयले दोश्रो गौतम बुद्घ भनि पुकार्न पनि थालेका छन् । 

राजा धार्मिक भ्रमणको लागि ब्यला ब्यला बिभिन्न धार्मिक स्थलमा देख्न पाहिन्छ जहाँ ठुलो जनमानशको भिड पनि देख्ने गरिन्छ र त्यो भिड एका एक राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता आवाजले गुञ्जयमान हुने गर्दछ जसकारण पनि अनुमान लागाउने गरिएको छ जनतामा राजा प्रतिको मोह बढेएको छ । 
 यसरि जनताको मन जितिरएका राजा ज्ञानेन्द्रले फेरि यो माहामारिको अवस्थामा अभिभावकिय भुमिका निभाउदै जनाताको मनमा राज गर्न सफल भएका छन् ।
राजा ज्ञानेन्द्रले दुइ करोण नगद हिमानि ट्रस्टको नाम बाट राज्य बिपद कोसमा हालिदिएका हुन भने उता आफ्ना साता आठ वटा स्टार होटल समेत भोलि आइ पर्न सक्ने बिपदमा कोवारेन्टाइनको लागि खालि गरिदिएको बतबएका छन .ज्ञानेन्द्रको यस्तो उदार दिल राज्य र जनाता प्रतिको माया देखेर अहिले कति पय प्रतिस्टित ब्यक्तिहरुले नै आफुहरुले हिजो राजालाइ चिन्न नसकेको कारण आज आफै लज्जित भएको बताएका छन ।

हिजो हामिले राजालाइ चिन्न सकेको भए र नेताहरुको नियतलाइ बुज्न सकेको भए आज राज्य माथि बैदेशिक हस्तक्ष्यप हुन सक्ने थिएन राज्य भस्टचारको भुमरिमा फस्ने थिएन , बिपदका ब्यला सहयोगको रुपमा आएका भुकम्पका त्रीपाल , जस्ता बेचिने थिएन , कोरोनाको रोकथामका लागि किनिएका औसदिमा समेत घोटला हुने थिएन जस्ता आवाज उठ्न थालेका छन् ।
 

 

Comments

Leave a comment