खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमण बढीरहेकाे अवस्थामा  त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसकाे सङ्क्रमण देखिएकाे छ ।साउदीमा ४ जना नेपाली श्रमिकलाई काेराेना सङ्क्रमण भएकाे पुष्टि भएपछि सङ्क्रमितकाे सङ्ख्या २६ पुगेकाे हाे ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय ८ देशका १२ लाख ७३ हजार ७०९ जनामा सङ्क्रमण फैलिसकेको छ । ६९ हजार ४५६  जनाको ज्यान गएको छ भने दुई लाख ६२ हजार ४८६ जना निको भएका छन् ।

Comments

Leave a comment