भाद्र ३  धरान 

वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बुढिगंगा गाँउपालिका- २ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगरको विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठान भर्ना भएकी उनको गएराति निधन भएको हो। 

Comments

Leave a comment