वैशाख २० काठमाड

राप्रपा निकट बिद्यार्थी  संगठन  राप्रबिसंघका केन्द्रिय  अध्यक्ष महेस सिंहले विश्व अहिले कोरोनाको महामारिको सामना गरिराखेको ब्यला हाम्रो देशले पनि यस्मा हातेमालो गरेर कोरोनाको सामना गर्नु प्रने ब्यला राज्य र जनतालाई कोरोना को आतंक बाट बचाने तर्फ जागरुप हुनुप्रने समयमा राज्यको नेतृत्व मा रहेको सरकार हाकिरएको दल नेकपाको गतिविधि राज्य र जनता को हित बिपरित भएको बताएका छन ।

उनने अहिले कुर्चिको लागि र्‍याल काड्ने समय होईन नेकपाका केही सिर्स नेताहरुलाई यस्तो विषम परिस्थितिमा यस्तो लाजमर्दो  हविगत देखाउन लाज लाग्नु प्रने हो । राज्य अहिले लकडाउनमा छ जनता कसरी कोरोना बाट जोगिने आफ्नो परिवार कसरी धान्ने , साहुको ऋण कसरी तिर्ने, जस्ता चिन्ताले ग्रसित छ्न भन्ने हेक्का हुनु प्रने यति सम्म चिन्तन नभएका नेता कुन बाटो बाट यहाँ सम्म आई पुग्नु भो हासो लाग्छ ।

 

त्यस्तै सिंहले भन्नुभयो अजै गम्भीर कुरो त के छ भने यस्तो समयमा चिनकि राजदुत एक एक शीर्षनेता भेट्दै हिड्नु भएको छ आखिर केका लागि ?

यो पूरा वैदेशिक हस्तक्षेप हो म नेकपाका नेता ज्यु हरुलाई यस्को हिसाब  किताब हामी कोरोना नियन्त्रण मा आई सकेपछी जनता संग हतेमालो गरि लिने छौ भनी चुनौती  दिन चाहान्छु तपाईंइहरुले जनताको अँखा जति छारो हाल्ने हो हाली सक्नु भो अब जनता सचेत भै सकेका छ्न बिकास निर्माण भासण छाट्दैमा नहुने रैछ ।

 

हाम्रो हाम्रो पाटी र संगठन बिगत १३/१४ बर्ष देखि हो यहि कुराको विरुद्ध मा आवाज उठाई रहेकोछ वैदेशिक हस्तक्षेप उत्तर या दक्षिण जहाँ सुकै बाट हो अमान्य छ । आज आयर जनताले बुझी सकेका छन राज सस्था जुन दिन बाट पन्छाउने दुशप्रयास भयो त्यही दिन बाट वैदेशिक हस्तक्षेपले जरो गाडेको छ वैदेशिक चलखेलको रणभुमी बनेको छ हो यहीँ गर्न नपाउदा राज सस्था हटेको हो कि राजा मारियका हुन कि भन्ने जनमानसमा प्रस्न उठन थालेको छ ।

यसै कारण हाम्रो पाटी र हाम्रो संगठन प्रती आज जनताको बिश्वास बढ्न थालेको छ जनताले हाम्रो एजेन्डा मन पराउन थालेका छ्न र जनताले बुझी सकेका छ्न १२ बर्षको त्यो हिम्सा किन मच्चायो त्यसैले आगामी चुनाबमा उनिहरुको पता साफ हुने छ यो कुरा उनिहरुले बुझी सकेका छ्न त्यसैले आगामी चुुुनाव समन जति हाली मुहाली गर्न सकिन्छ त्यति गर्ने मानसिक्ता मा नेकपा नेता छ्न यस्लाई हामि सबैइलेर रोक्नु प्रछ ।

Comments

Leave a comment