जेठ १९ परासी

परासी जिल्ला अध्यक्ष बिक्की डुम्रे को अध्यक्षता रहेको कार्यक्रममा इलाका प्रहरी कार्यलय सुनवल पत्रकार  सामाजिक अभिनेता कलबहरू उपस्थित रहेको थियो ।  कार्यक्रममा  समाजसेवी केशब बि .क बोल्दै   सत्यतथ्य  के हो राजनीति  नमिसाई  छानबिन गर्न मागगर्नु भएको थियो ।सामाजिक अभिनेता रन्जना कामी ले   नवराजको हत्या के कारण ले भएको   के सानो जाती ले ठूलो जात सङ माया गर्न नपाउने   तेसो हो भने हाम्ले बनाएको कुटो कोदालो  हसिया देखि कपडा सबै फाल हामी  अनि बल्ल भन तिम्ले ठूलो जाती लाई माया गर्न पाउन्नौ भनेर सरकार समक्ष प्रश्न खडा गर्नुभएको थियो  । जिल्ला अध्यक्ष बिक्की डुम्रे बोल्दै रुकुम हत्याकाण्ड सत्यतथ्य छानबिन गरि दोशिलाई कारबाहीगर्न मागगर्नु भएको थियो  ।  नेपाल स्वयंसेवक संघ केन्द्रिय युवा संगठनका महासचिब सागर पौडेल बोल्दै  सत्य तथ्य छिटो बाहिर निकाली कोही  पनि अन्यायमा परेकालाई न्याय दिन भन्दै एकै पटकमा ६ जनाको हत्या हुनेगरि भएको घट्नाको राजनिती नमिसाउन  घटनाको घोर बिरोधगर्दै अगामी दिनमा पनि यस्तो घटना नदोहोरियोस र जातिय बिबेद को  नाममा गाउँ सहरमा झगडा नहोस र यस्ता जातिय बिवेदलाई जरैदेखि फाल्न  सधैं लागिपर्ने कुरा व्यक्त  गर्नुभएको थियो कोरोना महामारिलाई ध्यानमा राखि पुर्ण लकडाउनलाई मध्यनजर गरि सामाजिक दुरि कायम गरि कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a comment