रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ सिताराइस मिलनजिक स्कुटर दुर्घटनामा परि तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको छ ।
                   
 दुर्घटनामा परि घाइते भएका कार्किको कृमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।।

Comments

Leave a comment