कात्तिक १, रौतहटको गजरा नगरपालिका स्थित अवैध सालको काठसहित एकजना पक्राउ परेका छन् । बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।

Comments

Leave a comment