पाल्पा,भदौ २१

पाल्पामा आज फेरी  १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ संक्रमण हुनेहरुमा  तिनाउँ गाउँपालिकाका ८ पुरुष, माथागढी गाउँपालिकाका ५ पुरुष, रैनादेवी छहराका १ महिला र १ पुरुष र बगनासकाली गाउँपालिकाका १ पुरुष गरी १६ रहेको  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

 यस मध्य १२  जना समुदाय स्थरका रहेको खुलेको छ |यो संगै जिल्लामा ६ सय ६ जनामा कोरोनाको संक्रमण  पुस्टि भै सकेको छ  ।। यो संगै  ५ सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।

Comments

Leave a comment