पोखरामा दुईदिन अगाडी स्थापना गरिएको कोरोना परिक्षण केन्द्रले निकालेको रिपोर्ट पोजेटिभ हुदा उता काठमाडौ को टेकुमा परिक्षण गर्दा भने नेगेटिभ आएको छ । 

कोरोनाको परिक्षण कम्तिमा तीन पल्ट चेक हुनेम पहिलो पल्ट चेक गर्दा पोखराका एक ब्यक्तिमा पोखरा कोरोना परिक्षण केन्द्रले पोजेटिभ रिपोट निकालेपछि पुन चेक गर्नको लागि स्याम्पल काठमाडौ पठाईएको थियो दोस्रो चरणको परिक्षणमा भने उक्त ब्यक्तिमा कोरोना नेगेटिभ देखिएको हो ।

 

उता गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका निदेसक डा बिनोदबिन्दु पोखरामा 

कुनै ब्यक्तिको परिक्षण हाल समन पोजेटिभ न आएको बताएका छ्न भने उता प्रदेस आर्थिक मामिला तथा योजना मन्त्रीले भने एक जनामा पोजेटिभ देखिएको बताएको हाम्रा सम्बाददाता मनोज शेर्पाले बताउनु भयो ।

Comments

Leave a comment