२४ भदौं, वीरगञ्ज 

पर्सामा कोरोना संक्रमितको संख्या घट्न थालेपछि वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल बन्द गर्ने तयारी थालिएको छ । १ सय २० बेड क्षमताको उक्त कोभिड अस्पताललाई अब जनरल सेवा सञ्चालन गर्ने तयारी छ ।

संक्रमितको संख्या शून्यमा झरेकोले अस्पतालमा पुनः जनरल सेवा सञ्चालन गर्ने तयारी थालिएको सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिए ।

Comments

Leave a comment