वेसिशहर नगरपालिका वडा नं ९ स्थित साम्धीमा  एक युवाले आफ्नो वावा घास काटेर अाउदै गर्दा घर नजिकै पहाडी वाघ (चितुवा) ले अाक्रमण गर्याे,अाक्रमण गर्दै गरेकाे देखेपछि वावालाइ वचाउन वाघसंग भिड्न छाेरा अघि वढे अाफु पनि वचेर वावालाइ वाघकाे मुखवाट वचाउन सफल भए अहिले उनको अवस्था सामान्य रहेको र बुवा सामान्य घाईते भएकाले उपचारको लागि लिल्ला स्वस्थ कार्यालय लम्जुंग मा रहेको र बाघ मरेको भन्ने खवर प्राप्त भएको छ . बाकि समाचार आऔना बाकि छ ...

 

 

Comments

Leave a comment