चुरामणी तिमिल्सिना

भाद्र १९ पाल्पा 

रुरु क्षेत्र गाउँपालिका वार्ड न ६ रिमिवा निवासी हाल काठमाडौमा विभिन्न सामाजिक सस्थामा आबद्ध रहदै आउनु भएकि जमुना पौडेलले रुरु क्षेत्रमा आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको हो यस धार्मिक क्षेत्रमा रहेका सम्पुर्ण कल्पबासि वृद्ध वृद्धा साधु सन्त महन्त असाय अपाङ्ग र दिन दुखिहरुलाइ बृहत भन्डारा लगाइदिनुभयको हो। आफू पाल्पाको अर्गलीमा जन्मेको र कर्म भुमी रिमुवा तथा काठमाडौ भएपनि माइतीमै रहदा पनि यस्ता दिन दुखिहरुको सेवा निरन्तर गरिरहेको जमुनाले बतानुभयो आफ्ना श्रीमान भिम पौडेल शीत सामाजिक कार्यक्रममा खटेर काम गर्न लाको पनि झ्न्डै १० बर्ष बितो मलाई सामाजिक काम गर्न पर्छ भन्ने प्रेरणा आफ्नै श्रीमान पौडेलले दिनुभयको हो पौडेल लाइन्स कलबअफ काठमाडौ रेसुङगाकि रिजन चियर प्रसन पनि हुन उनी यश कलब मा लागेपछि रिमुवाका अपांग हरुलाइ हुइल चियर सेतो छडि खाधन्न बितरण , खानेपानी टन्की टवाइलेट निर्माण समेत गरेकी हुन पौडेलले अति बिपन्न बर्गका गरिब लाई जाडोमा लगाउने कपडा , बलाङकेट अनाथ बालबालिका खानाको ब्याबसथा बारा पर्सका हावारी पिडितलाइ ठूलो आर्थिक सहयोग ,विभिन्न धार्मिक मठमन्दिरमा भन्डारा , विभिन्न ठाउका बिरामीहरुलाइ उपचार खर्च लगायतका सेवा स्वस्थ्य सिबिर समेत सन्चालन गर्दै आयको पौडेलले बताउनुभयो ।

 

प्राय गरि गाउँ देखि सहर सम्म आफ्नो जन्म उत्सबमा बजारमा बनेका केक काट्ने गरेको र अहिले यो चलन दिन प्रती दिन बडदै जादा आफू भने केक तथा पाटी नगरी यसरी भन्डारा लगायर खुसी हुने बताउनुभयो ।जमुनाका श्रीमान भिम पौडले आफू शीत नजिक रहेका र चीन जानेका साथिहरुलाइ केक काट्ने तथा पाटीमा सहभागीता नहुन बारम्बार अनुरोध गर्दै यस्तै कार्यक्रममा खर्च गर्न आग्रह समेत गरेको पौडेलले बताउभयो। पौडेलले आफ्न सबै परिवारको जन्म उत्सबमा यस्तै कल्याण कारी काम गर्ने विभिन्न धार्मिक मठमन्दिर बिधालय सामाजिक सस्थामा अक्षयकोष राख्दै आउनु भएको रुरु बाट सहकर्मी साथी चुरामणी तिमिल्सिनाले समचार पठाउनुभएको छ ।

Comments

Leave a comment