२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

Comments

Leave a comment