साउन १८ काठमाडौ 

सुनको भाउ तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।

Comments

Leave a comment