२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

 परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । परिवार सद्स्यलेनाइ ३ दिन अगाडी संक्रमण पुस्टि भएको थियो | 

Comments

Leave a comment