हाल सम्म कोरोना को कारण विश्व भर २४,६६१,९८५ संक्रमित भएका छन् भने नेपालामा मात्र  ३६,४८०  जना संक्रमित भएको पाहिएको छ त्यस्तै कोरोना निको भएर विश्वभर १७,११७,८५० घर फर्केका छन् बने नेपालमा पनि निको हुनेको संख्या २०,२४२ पुगेको छ त्यसतै विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८३६,३४६ पुगेको छ भने नेपालमा मात्र १९८ जनाले ज्यान गुमाएका छन्  ..

Comments

Leave a comment