भाद्र २२ दाङ । हिजो जलाशयमा डुबेका दाङका २३ वर्षीय गोपाल विक २४ घन्टाको खोजबिन पछि  मृत फेला  परेका छन् । घोराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा वेपत्ता भएका युवक मृत फेला परेका हुन् । २४ घण्टाको खोजविन पछि जलाशयमा बेपत्ता युवकको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Comments

Leave a comment