विश्वमा भर  अहिले  कोरोना महामारिको प्रकोप फैलिएको छ यसको प्रभाव  नेपाल पनि तिब्र  अवस्थामा  बढिरहेको छ यसको रोकथामको लागि सरकारले ठुलो धनराशी खर्च गरिसकेको छ | र हाल यसको रोकथामको लागि बिगत ६ महिना देखि देशले लकडाउन झेलिरहनु परेको छ |

पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेपछि लक्षेण नदेखिएका संक्रमित हरुलाई होम अईसिलोसन मा सरकारले तोकेको नियम अनुसार बस्न भनिएको छ | तर  बुटवल महानगरपालिका वडा नम्बर -११  सिरान गाउँ मजुवाका यमबहादुर सुनार लाई भाद्र ५ गते  pcR पोजिटिभ आयो र वाड टोल र सम्बन्धित परिवारको सल्लाहमा समाजमा असर नगर्ने  गरि होम आइसोलेशनमा राख्ने  निर्णय गरि घरमै राखियो अर्को दिन भाद्र ६ गते उपमेहर गुमादेबी आचार्य वडा सदस्य नकुल शाही सहितको टोलि औसधि लियर होम आइसोलेशनमा रहेका बिरामी भेटन आउनु भयो |

तर उनले कन्ट्याक डेरेसिङमा रहेका श्रीमति र छोरी को स्वाब संकलन भयसी पनि  सङ्गै बस्ने खाने गरेर टोलमा लापरबाही गरि कोरोना फैलाउन सक्ने अवस्था भइसकेपछी वडा र टोल ले वडाको एन्फा आइसोलेशनमा लान भाद्र १२ गते एबुलेन्स मगागाईयो 

 तर गाली गलोज गरि सुनारले एम्बुलेन्स फर्काइदिएका थिय पछि छिमेकीहरुले आफुहरु असुरक्षित रहेको भन्दै वडा अध्यक्ष रामचन्द्र क्षेत्री लाई हार गुहार गरेपछी बुटवल स्वास्थ बिभाग प्रमुख मित्रमनी खनाल र मेयर शिवराज सुबेदि ,जनप्रतिनिधि नकुल शाही ,प्रहरी प्रशासन समेतको  टोलिको रोहबरमा यमबहादुर लाई भाद्र १३ गते बिहान वडाको एन्फा आइसोलेशनमा पठाएको प्रकाश परियारले बताउनु भयो |

Comments

Leave a comment