जेठ १६ पाल्पा 

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ओडा ५ को क्वारेन्टाइनमा रहेका सबैको पिसिआर नेगेटिभ आएपछी । एक एक साथामानै घर फर्किएका छ्न हुनिहरु गत साता भारतको भोपाल बाट आई गुरुन्डाडामा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका थिय । 

तिनिहरुलाई जिल्ला बाट आएको स्वास्थे टोलिले स्वाब संकलन गरि भैरहवा पठाएको थियो क्वारेन्टाइनमा राखेका ७ जाना मध्य सबै जनाको रिपोट नेगेटिभ आएपछी घर पठाईएको ओडा अध्यक्ष ईस्वर रानाले बताउनु भयो ।

Comments

Leave a comment